Nesfield

Unit & Cells

Unit & Cells

LMC

Library Management Cell

Message from LMC coordinator

Dear Students and respected Faculties,
Books are the best friends of human kind. They always give but never ask anything from the readers. Library of Nesfield International College contains all kind of books that our students need during their study. Besides, it holds books of literature, politics, societal development, fashion, research journals, magazines, newspapers and many more. The library has 40 seating capacity reading tables. Similarly, it is enriched with 15 desktop computers connected with high speed internet. We are the member of Nepal Library and Information Consortium (NeLIC) from which you can get free access to a hundred of thousands of academic materials from through out the world. We request you to visit the library regularly and explore the new avenue for the rest of your life, your family, and the society in whole.

Prof. Dr. Santosh Raj Poudyal

LMC coordinator

LMC Members

समितिको उदेश्य

क) शैक्षिक व्यवस्थापन सुचना प्रविधिको प्रयोग बाट पुस्तकालयलाई विद्युतिय पुस्तकालयको रुपमा विकाश गर्ने,
ख) विद्यार्थी सहयोग सेवा सुविधाहरुको विस्तार तथा विकाश गर्ने,
ग) विद्यार्थीहरुको अध्ययनको दौरान सतुष्ठी वृद्धि गर्ने रणनिति कार्यान्वयन गर्ने ।

समितिको कार्य तथा जिम्मेवारी

१) पुस्तकालयलाई विद्युतिय पुस्तकालयको रुपमा विकाश गर्ने,
२) लाइब्रेरी संग सम्वन्धित विद्यार्थी सहयोग सेवा तथा सुविधाका सम्बन्धी अध्ययन अनुसन्धान गर्ने,
३) लाइब्रेरी संग सम्वन्धित विद्यार्थी सहयोग सेवा तथा सुविधा विस्तार गर्न रणनितिक योजना तर्जुमा गरी लागु गर्ने,
४) लाइब्रेरी अडिट गर्ने ।

LMC Events

ESC

Extra Curricular and Sports Cell

Message from ESC coordinator

Dear Students,

Nesfield International College encourages Student-centered learning through engagement, challenge, exploration, and reinforcement. The College runs programs like speech, debate competition, expert engagement sessions, and more to help students develop their latent skills. To improve their numerical skills, the students are also enrolled in courses like Excel and Tally training, data analysis training, APA training, etc. To improve communication abilities, we also offer French language classes. The college organizes several Extracurricular Activities (ECA) that involve both indoor and outdoor activities for the learners’ holistic development. ECA such as student grooming programs, games and sports, leadership trainings, language courses, basic computer courses, debate, speech, Food Fiesta, various Carnivals, and so forth are planned and executed by the Extra-Curricular and Sports Cell (ESC).

Jaya Dhakal

ESC coordinator

ESC Members

समितिको उदेश्य

क) विद्यार्थीहरुको समग्र व्यक्तित्व विकाश तथा विद्याथीहरुलाई उत्प्रेरित गर्ने अतिरिक्त क्रियालापक सञ्चालन गर्ने,
ख) खेलकुद कार्यक्रम सञ्चालन गर्ने साथै कलेजमा खेलकुद सम्बन्धि सेवाको विस्तार गर्ने,
ग) विद्यार्थीहरुलाई नैतिक, सामाजिक मुल्य र मान्यता विकाश गर्ने शिक्षाको व्यवस्थापन गर्ने ।

समितिको कार्य तथा जिम्मेवारी

१) खेलकुद प्रतियोगिताको आयोजना गर्ने,
२) खेलकुद सम्बन्धी सेवा सुविधाको विस्तार तथा विकाश गर्ने,
३) विद्यार्थीहरुलाई अध्ययन तथा सिक्ने क्षमताको (Capacity to learn) विकाश हुने तालिम संचालन गर्ने,
४) विद्यार्थीहरुलाई सञ्चार सिप सम्बन्धि (Communication skills) तालिम संचालन गर्ने,
५) विद्यार्थीहरुलाई संख्यात्मक सिप (Numerical Skill) विकाश हुने तालिम संचालन गर्ने,
६) विद्यार्थीहरुलाई सुचना तथा ज्ञानको अधिकतम प्रयोग सम्बन्धि सिप (Uses of Information) विकाश गर्न तालिम संचालन गर्ने,
६) विद्यार्थीहरुलाई समुहगत कार्य सम्बन्धि सिप (Team work) विकाश गर्न तालिम संचालन गर्ने,
६) विद्यार्थीहरुको व्यक्तित्व विकाश (Personality Development) सम्बन्धि तालिम संचालन गर्ने,
८) विद्यार्थीहरु लाई नैतिक, सामाजिक मुल्य र मान्यता तथा नागरिकको जिम्मेवारी सम्बन्धी अवधारणा दिने शिक्षा तथा तालिमको व्यवस्थापन गर्ने,

ESC Events

IQAC

Internal Quality Assurance Committee

Message from IQAC coordinator

Dear Students, Faculties, and Friends,
Quality is a culture. It lies everywhere. It is the human perception towards the factors surrounded. It is hard to measure, trace, and report. University level is that where one learns to manage things in such a way that optimum return along with sustainable development is possible. Nesfield International College is dedicated to provide quality education to students, quality academic mechanism to faculties, and quality operating environment to the staffs. We are always ready to inject on activities and resources that are necessary to introduce and uplift quality parameters and actions. We are also in the process of getting Quality Assurance and Accreditation (QAA) under University Grants Commission (UGC) Nepal. If you aspire quality, you are welcome to Nesfield International College.

Arun Kumar KC

IQAC coordinator

IQAC Members

समितिको उदेश्य

क) क्याम्पसको शैक्षिक गुणस्तर सुनिश्चित Quality Parameters को विकास र कार्यान्वयन गर्ने ।
ख) शैक्षिक गुणस्तर अभिवृद्धि गर्न सहजकर्ताको भुमिका निर्वाह गर्ने,
ग) विश्वविद्यालय अनुदान आयोग द्धारा तोकिएको मापदण्ड अनुसार आन्तरिक गुणस्तर सुधार कार्य गर्ने, साथै बाह्य तहबाट हुने गुणस्तर सुनिश्चितता कार्यलाई सफलतापुर्वक सम्पन्न गर्न आवश्यक तयारी गर्ने,
घ) गुणस्तर सुधारको लागि आन्तरिक तथा बाह्य सरोकारवालाहरु संग सहकार्य गर्ने,

समितिको कार्य तथा जिम्मेवारी

१. आन्तरिक गुणस्तर सुधारको लागि कलेजको आन्तरिक प्रणालीगत सुधार गर्ने,
२. क्याम्पसको शैक्षिक गुणस्तरको पुनरावलोकन गर्नका लागि Institutional Audit / Academic Audit गर्ने ।
३. विश्वविद्यालय अनुदान आयोगले तोकेको मापदण्ड, मानक तथा सुचकलाई आधार मानेर शैक्षिक प्राज्ञिक, अनुसन्धान तथा प्रशासनिक गतिविधिको गुणस्तर सुनिश्चितता गर्ने,
४. शैक्षिक गुणस्तर अभिवृद्धि गर्न तालिम, गोष्ठी तथा छलफल कार्यक्रम संचालन गर्ने,
५. विश्वविद्यालय अनुदान आयोगले तोकेको मापदण्ड, मानक तथा सुचकलाई आधार मानेर वार्षिक कार्ययोजना तर्जुमा गरी लागु गर्ने,
६. स्व अध्ययन प्रतिवेदन तयार गरी विश्वविद्यालय अनुदान आयोगमा पेश गर्न आवश्यक कार्य गर्ने,
७. गुणस्तर सुधार संग सम्बन्धित प्रकाशन तथा सुचना सम्प्रेषण गर्ने,
८. वार्षिक रुपमा व्यवस्थापिक तथा शैक्षिक आन्तरिक गुणस्तर सम्परीक्षण गर्ने,
९. वार्षिक रुपमा गुणस्तर सुधार संग सम्बन्धित प्रगति प्रतिवेदन तयार गर्ने,
१०. प्राज्ञिक सम्परीक्षण (Academic Audit), तथा गुणस्तर निश्चितिताको लागि आवश्यक पर्ने अध्ययन अनुसन्धान गर्ने,
११. प्राध्यापक, कर्मचारी, विद्यार्थी तथा सरोकारवालाहरुको सुझाव संकलन गर्ने,

IQAC Events

RMC

Research Management Cell

Message from RMC coordinator

Dear Students and Faculties,
Nesfield International College believes in research based education. Students from all the programs are encouraged to read research journals, prepare project reports on their own, and share practical knowledge with peers and teachers. The college has initiated research program and grants for the faculties in order to enhance their research skill. From the year 2015, we are publishing ‘The Batuk’; a peer reviewed journal of interdisciplinary studies bi-annually. Your innovative ideas to uplift teaching-learning activities are always welcome.

Prof. Dr. Santosh Raj Poudyal

RMC Coordinator

RMC Members

समितिको उदेश्य

क) कलेज भित्रको अनुसन्धान पारिस्थितिकी प्रणाली तथा आन्तरिक क्षमताको संस्थागत विकाश गर्ने,
ख) समुदायमा आधारित अध्ययन अनुसन्धान गरी समुदायको विकाश कार्यमा योगदान गर्ने,
ग) अनुसन्धानको लागि प्रयोगशाला तथा सेवा सुविधा विस्तारको योजना बनाउने,
घ) स्थानीय, राष्ट्रिय, अन्तर्राष्ट्रिय एजेन्सीहरु संग सम्बन्ध स्थापित गर्ने,
ङ) अनुसन्धान परियोजनाहरुको विकास गर्ने,
च) अनुसन्धन कार्यका लागि Consultancy Service प्रदान गर्ने,
छ) विद्यार्थीले गर्नु पर्ने विषयगत अनुसन्धान कार्यका लागि आवस्यक प्रवन्ध मिलाउने ।

समितिको कार्य तथा जिम्मेवारी

१) कलेज भित्रको अनुसन्धान संग सम्बन्धित पारिस्थितिकी प्रणालीको सुधार गर्ने,
२) प्राज्ञिक अनुसन्धान प्रक्रियाको गुणस्तर सुधार गर्न कलेजका सबै आन्तरिक सरोकोरवालाहरुको अनुसन्धान संग सम्बन्धित क्षमता विकाश गर्ने,
३) समुदायमा आधारित अध्ययन अनुसन्धान गरी एक्शटेन्शन तथा आउटरिच कार्यलाई प्रभावकारी बनाउन सहयोग गर्ने,
४) अनुसन्धानको लागि प्रयोगशाला, सेवा सुविधा तथा संरचनाको विस्तार तथा विकासको योजना बनाई सम्वन्धित निकायमा पेश गर्ने,
५) स्थानीय, राष्ट्रिय, अन्तर्राष्ट्रिय एजेन्सीहरु संग सम्बन्ध स्थापित गरि सहकार्यमा अनुसन्धान परियोजना संचालन गर्ने,
६) अनुसन्धान कार्य तथा परियोजनाको लागि बजेट आवस्यकता निक्र्यौल गरि IQAC मार्फत माग गर्ने,
७) विद्यार्थी तथा प्राध्यापकहरुले अनुसन्धान कार्य संचालन गर्न चाहेमा आवश्यक आर्थिक सहयोगको सिफारिस गर्ने,
८) ट्रेशर स्टडी (Tracer Study) गर्ने,
९) अनुसन्धान कार्यलाई प्रभावकारी तथा गुणस्तरिय बनाउन निति, रणनिति तथा नियम कानुन बनाई कार्यान्वयन गर्ने,

RMC Events

EMIS

Education Management Information System Cell

Message from EMIS coordinator

Dear Students, Faculties, and Parents,

This is the age of information technology. Data readily available for the analysis is worthy than any other assets. Nesfield International College has initiated paperless administrative activities since last few years. Education Management Information System (EMIS) is a web based avenue through with students, faculties and administrative staffs are managing academic and administrative activities. All the concerned parties can get access on related materials and information via their gadgets. The system is linked up with our library too. You can search, book, renew the materials from your comfort zone. EMIS has made possible to bring the whole education and administrative system of Nesfield International College under one-click mode.

Himal Bhandari

HOD Computer

EMIS Members

समितिको उदेश्य

क) कलेजलाई प्रविधियुक्त बनाई शैक्षिक उपलब्धी तथा विद्यार्थीहरुको सफलताको दरलाई अभिवृद्धि गर्न योगदान गर्ने,
ख) शैक्षिक व्यवस्थापन सुचना प्रणालीलाई प्रयोगमैत्री (User-friendly) बनाई सबैले प्रयोग गर्न सक्ने वावावरण श्रृजना गर्ने ।
ग) शैक्षिक व्यवस्थापन सुचना प्रणालीलाई शैक्षिक विधि तथा अन्य सम्वद्ध कार्यहरु संग एकिकृत गर्ने ।
घ) कलेजको नितीगत योजना तर्जुमा, कार्यान्वयन, निर्णय, अनुगमन र मूल्याङकनका लागि आवश्यक सूचना संकलन (Collection) र संप्रेषण (Dissimination) गर्ने ।

समितिको कार्य तथा जिम्मेवारी

१) शैक्षिक व्यवस्थापन सुचना प्रणालीको सबैलाई सहज पहुच स्थापित गर्ने,
२) कलेजमा भरपर्दो इन्टरनेटको व्यवस्थापन गर्ने,
३) शैक्षिक प्रविधिहरुको प्रयोग गर्ने वातावरण तयार गर्ने,
४) शैक्षिक व्यवस्थापन सुचना प्रणालीलाई शैक्षिक विधि तथा अनुसन्धान संग एकिकृत गर्न सहजीकरण गर्ने,
५) रणनितिक सुचना तथा तथ्याङ्क शष्लेषण तथा विश्लेषण गरी सुचनामा आधारित शैक्षिक योजना तय गर्न योगदान दिने,
६) शैक्षिक व्यवस्थापन सुचना प्रणाली र पुस्तकालयलाई एकिकृति गर्ने,
७) कलेज विषयगत सुचना तथा तथ्याङ्क अद्यावधिक गर्ने,
८) शैक्षिक सुचना प्रणालीहरुको अमार्यादित तथा गलत प्रयोगलाई नियन्त्रण गर्ने ।

EMIS Events

BPIMC

Branding and Publication Information Management Cell

Message from BPIMC coordinator

Dear Students, Faculties, and Parents,

Nesfield International College management is aware of branding initiatives that are necessary for the value addition to students and other stakeholders. Relationship with social institutions is always on the top priority of the college. For the establishment of good relation with the members of the society, the college regularly disseminates the information related to academic, extracurricular activities, social events and the like via its social media platform, official websites and other paid media. You can physically visit college to get more information and data that are publicly available at public relation desk and other officials of the college

Prof. Bijay Gopal Shrestha

BPIMC coordinator

BPIMC Members

समितिको उदेश्य

क) विद्युतिय सामाग्री तयार गर्ने,
ख) कलेजको क्रियाकलाप संग सम्वन्धित सुचना सरोकारवालाहरुलाई उपयुक्त माध्यमबाट जानकारी गराउने तथा पृष्ठपोषण संकलन गर्ने,
ग) संकलित पृष्ठपोषणको मुल्यांकन गरी आवस्यक निर्णय गर्ने,
घ) सुचना सम्प्रेषण गर्ने विद्युतिय माध्यमहरुको अद्यावधिक गर्ने ।

समितिको कार्य तथा जिम्मेवारी

१) प्रोस्पेक्टश, जर्नल, अन्य प्रिटिङ्ग सामाग्री तयार गरी प्रकाशन गर्ने,
२) कलेजको वेवसाईट, सामाजिक सञ्जाल तथा शैक्षिक सुचना प्रणाली अद्यावधिक गर्ने,
३) बाहिरी सञ्चार माध्यम संग सहकार्य गर्ने,
४) कलेजको ख्याति वृद्धि उद्देश्यले विविध सञ्चार कार्यक्रम संचालन गर्ने,
५) अनुसन्धान समिति संग सहकार्य गरी प्रकाशित सुचनाहरुको वारेमा सरोकारावालाहरुको सुझाव
संकलन गरी आगामी समयमा प्रकाशन गर्दा सुझावलाई अनुशरण गर्ने,
६) विषयको गाम्भिर्यता अनुसार संकलित सुझावलाई आवस्यक निर्णयार्थ CMC मा पेश गर्ने ।

BPIMC Events

FFDC

Finance and Facilities Development Cell

Message from FFDC coordinator

Dear all,
Shareholders of Nesfield International College seek the maximization of value by satisfying needs of students, faculties, staffs and the society in whole. We do not compromise in facility development that ultimately facilitates the improvement of academic environment. We are working on library digitalization, techno-friendly classroom, up gradation of playground, expansion of vehicle parking and cafeteria and many more. Hope you all are experiencing a continuous change and we commit for the same in the days to come.

Arun Kumar KC

FFDC Coordinator

FFDC Members

समितिको उदेश्य

क) योजनावद्ध रुपमा भौतिक संरचना, सेवा तथा सुविधा विस्तार तथा विकास गर्ने,
ख) भौतिक संरचना, सेवा तथा सुविधाहरुको मर्मत सम्भार कार्य योजनावद्ध रुपमा निरन्तर गर्दै रहने,
ग) अर्थ व्यवस्थापन गर्न वार्षिक बजेट तयार गरी लागु गर्ने ।

समितिको कार्य तथा जिम्मेवारी

१) वार्षिक बजेट तयार गरी लागु गर्ने, तर बजेट तयार गर्दा तपसिल बमोजिम बजेट शिर्षकमा बजेट छुट्याउनेः
   क) कलेजको संस्थागत तथा संकाय विकासः १० प्रतिशित
   ख) अध्ययन अनुसन्धानः ५ प्रतिशत
   ग) पुस्तकालयः २.५ देखि ५ प्रतिशत सम्म
   घ) शैक्षिक व्यवस्थापन सुचना प्रणालीः आवश्यकता अनुसार
   ङ) मर्मत सम्भारः आवश्यकता अनुसार
२) कलेजको माष्टर प्लान तयार गरी सोही अनुरुप भौतिक सुविधा विस्तारका कार्य गर्ने,
३) वार्षिक रुपमा मर्मत सम्भार योजना तयार गरी लागु गर्ने,
४) भौतिक सुविधा अधिकतम प्रयोग सम्बन्धि योजना तयार गर्ने,
५) कलेजको विकाश कार्यलाई सम्वोधन गर्न कलेज वृद्धि विकाश योजना तयार गर्ने,
६) वार्षिक रुपमा बाह्य तथा आन्तरिक लेखा परिक्षण सम्पन्न गर्न सहजीकरण गर्ने,
७) योजनावद्ध भौतिक संरचना, सेवा तथा सुविधा विस्तार, निर्माण तथा विकाश गर्ने,
८) योजनावद्ध भौतिक संरचना, सेवा तथा सुविधा विस्तार तथा विकाश गर्न आवश्यक आर्थिक श्रोतको व्यवस्थापन गर्ने ।

FFDC Events

SMC

Student Mobilication Cell

Message from SMC coordinator

Dear Students,
Life is a journey. New things come not only from books but also from real life experience. College is a part of society. It contains humans from a number of culture, religion, values, beliefs, economic status, and territory. Maintenance of harmony within such heterogeneity is possible only through regular interaction between all. Nesfield International College provides students the platform to be mobilized for in-college and off-college activities. We work for student empowerment and thus encourage students to manage such activities on their own. Remember that if you hear you forget, if you study you learn, if you do you understand, and if you repeat you remember.

Purushottam Ghimire

SMC Coordinator

SMC Members

समितिको उदेश्य

क) Student Council लाई गतिविधिहरु सञ्चालन गर्न आवस्यक प्राविधिक सहयोग गर्ने,
ख) अल्मुनाई एशोसियशनलाई परिचालन गर्ने,
ग) संकायहरुको प्रकृति तथा आवश्यकता अनुसार विभिन्न विद्यार्थी क्लव गठन तथा परिचालन गर्न आवश्यक प्राविधिक सहयोग गर्ने,
घ) अन्य कलेजका विद्यार्थी गुणस्तर सर्कल, अल्मुनाई एशोसियशन तथा विद्यार्थी क्लवहरु संग समन्वय तथा सहकार्य गर्ने वातावरण तयार गर्ने,
ङ) सामाजिक विकाशका कार्य गर्न श्रोत परिचालन गर्न विद्यार्थी गुणस्तर सर्कल, अल्मुनाई एशोसियशन तथा विद्यार्थी क्लवहरुलाई रणनिति तय गर्न सहयोग गर्ने ।

समितिको कार्य तथा जिम्मेवारी

१) Student Council लाई कार्य सम्पादन गर्न आवश्यक पर्ने सल्लाह, सुझाव तथा प्राविधिक सहयोग गर्ने,
२) अल्मुनाई एशोसियशन संग प्रत्यक्षरुपमा सम्बन्ध स्थापित गरी सक्रियता पुर्वक कार्य सम्पादन गर्न सक्रियता पुर्वक सहयोग गर्ने,
३) संकायहरुको प्रकृति तथा आवश्यकता अनुसार विभिन्न विद्यार्थी क्लव गठन तथा परिचालन गर्न आवश्यक प्राविधिक सहयोग गर्ने,
४) अन्य कलेजका विद्यार्थी गुणस्तर सर्कल, अल्मुनाई एशोसियशन तथा विद्यार्थी क्लवहरु संग समन्वय तथा सहकार्य गरी एक आपसमा अन्तरक्रिया तथा सहयोग आदान प्रदान गर्ने वातावरण तयार गर्ने,
५) सामाजिक विकासका कार्य सम्पादन हेतु श्रोत परिचालन गर्न विद्यार्थी गुणस्तर सर्कल, अल्मुनाई एशोसियशन तथा विद्यार्थी क्लवहरुलाई श्रोत जुटाउन सहयोग गर्ने,
६) Student Council, अल्मुनाई एशोसियशन तथा विद्यार्थी क्लव तथा कलेज विच सम्पर्क एकाईको रुपमा कार्य सम्पादन गर्ने ।

SMC Events

CGC

Career Guidance Cell

Message from CGC coordinator

Dear Students,

The college has established a Career Guidance Cell to offer career guidance and assist students in understanding their professional aspirations. Students can take non-credit courses at the institution to develop their professional abilities. Additionally, the Career Guidance Cell encourages students to develop self-employment skills that help them investigate work opportunities. The Career Guidance Cell also provides students with career counseling, mentors them as they explore work opportunities, suggests them for job placements, and helps them consider other options. Additionally, the college has set up a work career where students may learn about openings, chances for self-employment, notices regarding entrepreneurial trainings by organizations, and more.

Rocky Maharjan

CGC Coordinator

CGC Members

समितिको उदेश्य

क) जिवनवृत्ति परामर्श (Career Counselling) तथा मार्गदर्शन (Guidance) सेवा प्रदान गर्ने,
ख) पेशागत क्षमता अभिवृद्धि गर्न समयसापेक्ष तालिम, गोष्ठी, सेमिनार तथा वेवनायर संचालन गर्ने,
ग) विद्यार्थीको पेशागत क्षमता अभिवृद्घि गर्न Soft Skill र Non-Credit Course निर्माण र सञ्चालन गर्ने ।
घ) विद्यार्थीहरुलाई पेशागत रणनिति सम्बन्धी निर्णय गर्न सहयोग गर्ने,
ङ) रोजगारदाताहरु संग समन्वय गर्ने,
च) जव प्लेसमेन्ट सेवा प्रदान गर्ने,
छ) विद्यार्थीको विषयगत आवस्यकता तथा विषय प्रतिको धारणा अध्ययन तथा मापन गर्ने 

समितिको कार्य तथा जिम्मेवार

१) जिवनवृत्ति परामर्श तथा मार्गदर्शन सेवा सबै विद्यार्थीहरुलाई प्रदान गर्ने,
२) पेशागत क्षमता अभिवृद्धिका लागि समयसापेक्ष तालिम, गोष्ठी, सेमिना तथा वेवनायर संचालन गर्ने,
३) विद्यार्थीको पेशागत क्षमता अभिवृद्घि गर्न Soft Skill र Non-Credit Course छनौट र विकास गरी सञ्चालन गर्ने ।
४) विद्यार्थीहरुलाई पेशागत रणनिति सम्बन्धी निर्णय गर्ने विभिन्न कार्यक्रम संचालन गर्ने,
५) रोजगारदाताहरु संग समन्वय तथा सहकार्य गर्न तथा विद्यार्थीका लागि रोजगारी उपलव्ध गराउने सम्वन्धमा औपचारिक सम्भौता (Memorandum of Understanding) गर्ने,
६) जव प्लेसमेन्ट सेवाको व्यवस्थापन गर्ने,

७) विद्यार्थीका लागि Internship को व्यवस्था गर्ने,
८) व्यावसायिकता सम्बन्धमा अतिथि लेक्चर (Guest lecture) निमन्त्रणा गर्ने,
९) मोक इन्टरभ्यु जस्ता व्यवहारिक क्षमता विकाश हुने कार्यक्रम संचालन गर्ने,

CGC Events

EOMC

Extension and Out-reach Management Cell

Message from EOMC coordinator

Dear Students and Faculties,

Management of Nesfield International College seeks sustainable growth along with a good relation with society. Our focus is to assist students to connect students with the society and to be a part of societal development. We frequently organize social events like blood donation, food fiesta, musical program like sharing the warmth and many more inside as well as outside of the college. Similarly, we bring our students to the community to understand the communal issues and connect their theoretical knowledge with those of real lives. On the other hand, we organize extension and out-reach programs for faculties on a regular basis so as to develop their professionalism and academic capacity. Note that the teaching-learning practice backed up with real life experience is the source of innovation.

Prof. Bijaya Gopal Shrestha

EOMC Coordinator

EOMC Members

समितिको उदेश्य

क) एक्शटेन्शन तथा आउटरिच कार्यक्रम संचालन गर्न प्राध्यापक तथा कर्मचारीहरुको क्षमता विकाश गर्ने,
ख) समुदायको सहभागितामा एक्शटेन्शन तथा आउटरिच कार्यक्रम संचालन गरी समाजको जिवन स्तरमा सुधार ल्याउने,
ग) एक्शटेन्शन तथा आउटरिच कार्यक्रम मार्फत विद्यार्थीहरु लाई ग्रामीण तथा समुदाय विकाश कार्यक्रम संग सम्बन्धित ज्ञान, सिप तथा अवधारणा वृद्धि गर्ने ।

समितिको कार्य तथा जिम्मेवारी

१) एक्शटेन्शन तथा आउटरिच कार्यक्रम योजनावद्ध तथा प्रभाकारी रुपमा संचालन गर्न प्राध्यापक तथा कर्मचारीहरु लाई तालिम संचालन गर्ने,
२) सार्वजनिक स्वास्थ्य सेवा तथा सरसफाई कार्यक्रमका लागि स्थानिय समुदाय – सरोकारवालाहरु संग सहकार्य गर्ने,
३) समुदायको सहभागितामा एक्शटेन्शन तथा आउटरिच कार्यक्रम संचालन गर्ने,
४) विद्यार्थीहरुको उच्च सहभागितामा एक्शटेन्शन तथा आउटरिच कार्यक्रम संचालन गर्ने,
५) एक्शटेन्शन तथा आउटरिच कार्यक्रमको प्रभावकारिता तथा नतिजाको लेखाजोखा गर्ने ।

EOMC Events